• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
यसकारण गरिन्छ मंगलबार गणेशको पूजा
  • खबरदाता

आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ । मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो ।...

सातवटै प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती,...

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नै आज बस्न लागेको हो । दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त...

वाग्मतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने
  • खबरदाता

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दै छ । मुख्यमन्त्री नियुक्त...

आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम...

तीन लाख धरौटी बुझाउन नसकेपछि रामबहादुर बमजनलाई थुनामै पठाइयो
  • खबरदाता

काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा गएका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी मागेको इजलास अधिकृत अक्षयकुमार दनुवारले जानकारी दिए ।...

गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
  • खबरदाता

काठमाडौं– उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ । सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ...

फिर्ता लिइसकेपछि कृष्णमानको नाम निर्वाचन आयुक्तमा अस्वीकृत
  • खबरदाता

काठमाडौं- संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम सोमबार सर्वसम्मतिले अस्वीकृत गरेको छ। समिति अपरान्ह बसेको बैठकले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको सभापति पशुपति शमशेर जबराले जानकारी दिए। बैठक बस्नुअघि नै प्रस्तावित आयुक्त प्रधानले उम्मेदवारी कायम राख्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८