• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल साउन १९ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन १९ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको चतुर्दशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
  • रासस

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको...

डेमोक्रेटको राष्ट्रपति उम्मेदवार छान्न मतदान, ह्यारिसले बहुमत ल्याउने निश्चित
  • खबरदाता

अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ । डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न मतदान गर्न सक्नेछन् । यसपछि...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
  • खबरदाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन्। शुक्रबार अपराह्‍न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने छन् । सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको...

मेलम्चीमा बाढी,सतर्कता अपनाउन आग्रह
  • खबरदाता

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कमजोर तथा...

यस्तो हुनेछ आगामी २४ घण्टाको मौसम
  • खबरदाता

तीनवटा प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको...

शुक्रबार : सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल साउन १८ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको त्रयोदशी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८१ साल साउन १८ गते शुक्रबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल साउन १८ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको त्रयोदशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

भारतको महाराष्ट्रमा नेपाली बालिका बलात्कृत
  • खबरदाता

महाराष्ट्र । भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८