संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य...
देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम...
देशका विभिन्न भागमा गएराति वर्षा भएको छ । सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत विभिन्न स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोकको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रेलगायत आसपासका वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ । जल तथा...
आज २०८१ साल साउन ३० गते बुधबार तदनुसार सन् २०२४ अगष्ट १४ तारिख। साउन शुल्क पक्षको दशमी तिथि। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी(देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको...
आज २०८१ साल साउन ३० गते बुधबार तदनुसार सन् २०२४ अगष्ट १४ तारिख। साउन शुल्क पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...
नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन। चितवन प्रहरीका अनुसार मंगलबार दिउँसो ४स्१५ बजेको समयमा पुलचोक स्थित नारायणी पुलबाट अन्दाजी ३५-४० बर्षका पुरुष हामफालेका हुन। हाल सम्म नाम थर वतन नखुलेका निज पुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र अनियमितताका प्रकरणलाई अहिलेको सरकारले टुंगोमा पुर्याउनै पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा दुई ठूला दल मिलेर बनेको यो सरकारले भ्रष्टाचार मुद्दाबाट भाग्न नपाउने बताए । थापाले समावेशी...
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८