काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ ।...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका...
तनहुँ– तनहुँ जिल्लामा डेंगु सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र...
झापा– झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा आठ स्थानीय तहमा ती घर निर्माण गरिएका हुन् । ‘सहारा...
काठमाडौं-प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले छिमेकी मुलुक बंगलादेशमा केही सातादेखि विकसित भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बंगलादेशको राजनीतिक अवस्थाबारे पार्टी गम्भीर रहेको बताए। ‘नेपाली कांग्रेसले...
ब्राजिलको साओ पाउलोमा ६२ जना सवार विमान दुर्घटना भएको छ। विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलोका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन...
देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।...
आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण...
आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८