• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणीको पुलबाट एक पुरुष हामफाले

  • खबरदाता

नारायणीको पुलबाट एक पुरुष हामफाले

नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन।

चितवन प्रहरीका अनुसार मंगलबार दिउँसो ४स्१५ बजेको समयमा पुलचोक स्थित नारायणी पुलबाट अन्दाजी ३५-४० बर्षका पुरुष हामफालेका हुन।

हाल सम्म नाम थर वतन नखुलेका निज पुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन २९, २०८१, मंगलवार १६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८