आज २०८१ साल साउन ३१ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १५ तारिख। साउन शुल्क पक्षको दशमी तिथि उपरान्त एकादशी। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक पूर्ण रूपमा...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्। आजको बैठकमा ४५ सांसद उपस्थित थिए। शाहको...
बरहथवा– सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । आज वडा नं १ हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो । घाँस काटेर फर्कँदै गरेका...
काठमाडौं-संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय...
पैरो र ढुंगा खसेर अबरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएको छ। आज बिहान ७ बजे मौवा खोला नजिक पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको थियो। यस्तै ईच्छाकामनाको चुम्लिङटारमा पनि ढुङ्गा खसेर बाटो दुई तर्फि अरोध भएको थियो। अहिले...
संखुवासभा– संखुवासभास्थित अरुण नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ । डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन...
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।...
मौवा खोला नजिक पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको छ। बुधबार बिहान ७ बजेको समयमा इच्छाकामना गाउँपालिका- ३ स्थिति मौवा खोला नजिक पैरो खसेको हो। उक्त स्थानमा एक तर्फी मात्र सवारी साधन चलेका छन। यस्तै ईच्छाकामनाको चुम्लिङटारमा ढुङ्गा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८