• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता
  • खबरदाता

नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ। विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले...

आजसम्म राहत कोषमा ५ अर्ब २४ करोड रुपैयाँ र २१ लाख डलर: प्रधानमन्त्री शाह
  • खबरदाता

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत आइतबार मध्याह्नसम्म बैँक खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाखभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा...

पैदल समेत हिड्न नमिल्ने गरी भासियो कृष्णभीरको सडक
  • खबरदाता

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। आइतबार बाढीले ठूलो क्षेत्रमा कटान गरेपछि सडक भासिएको हो। सडकको केही भाग नदीतर्फ बगेर गएपछि अहिले पैदल यात्रु हिड्नसमेत कठिन भएको छ। भासिएको सडकमा सवारीसाधन सञ्चालन...

रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज
  • खबरदाता

रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार दुई सय ४२ जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ । स्वास्थ्य...

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता
  • खबरदाता

गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको...

गल्छीमा बाढीले चार घर बगायो
  • खबरदाता

आइतबार बिहान आएको बाढीले गल्छी गाउँपालिका वडा नं। ४, चिरौदी खोलाको छेउमा रहेका चार बगाएको छ । “आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ । गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा,ू गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले...

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
  • खबरदाता

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७३४ पुगेको छ । आइतबार (भदौ १४) बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव...

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • खबरदाता

बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ । महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ । आइतबार बिहान ५:४५ बजेको अपडेज जारी गर्दै महाशाखाले रसुवा, नुवाकोट, धादिङसम्म...

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाईं जात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८