• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भोटेकोसी बाढी : भारतमा १७ शव भेटिए
  • खबरदाता

नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो । उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट...

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
  • रासस

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता...

बेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव
  • खबरदाता

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरभित्र २३ जनाको शव भेटिएको छ। मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। गएको बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका...

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
  • खबरदाता

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका...

हेटौँडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट
  • खबरदाता

हेटौँडा । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने छन् । काठमाडौंबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी...

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव
  • खबरदाता

नुवाकोट-नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। उक्त घरबाट सुरक्षाकर्मीको र टोलीले सोमबार ६ वटा शव निकालेको छ । अन्य १६ वटा शव मंगलबार निकालिने भएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा...

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर १ तारिख। भदौ कृष्ण पक्षको चतुर्थी तिथि। मंगलचौथी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

बाढीले सम्पर्कविहीनका परिवार निरास
  • खबरदाता

हुम्ला – रसुवा बाढीका कारण सम्पर्कविहीन भएका परिवार निरास बन्दै फर्किएका छन्। बाढीका कारण उनीहरूका आफन्त सम्पर्कविहीन भएपछि निरास भएका हुन्। हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका– २ का स्थायी बासिन्दा नकुल शर्मा रसुवा भन्सार कार्यालयमा अधिकृत थिए। बाढीको कारण उनी सम्पर्कविहीन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८