आज २०८१ साल मंसिर १७ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख। मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि। गढीमाई मेला प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् । कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याउँदा रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले...
दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् । शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र...
झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा...
काठमाडौं- काठमाडौं जिल्लाका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ । बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन...
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ । कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...
लिवाङ- रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६...
सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । चितवनस्थित सहकार सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका उनलाई आइतबार पोखराबाट जहाजमार्फत् चितवन ल्याइएको हो । काठमाडौंस्थित गोर्खा मिडिया नेट्वर्कको ग्यालेक्सी टेलिभिजनका सञ्चालसमेत...
सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार ९आज० बिहान मृत्यु भएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८