• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दैलेखको महाबुको अध्यक्षमा एमालेका शाही निर्वाचित
  • खबरदाता

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा (एमाले)ले जितेको छ । एमालेका उमेदवार जंगबहादुर शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । माओवादीका जंगबहादुर बरालले ८४२ मत ल्याएका छन् ।...

कांग्रेसले जित्यो कीर्तिपुर-१ को वडाध्यक्ष
  • खबरदाता

काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणना अनुसार महर्जन ५६२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४९८ मत ल्याए। त्यस्तै माओवादी केन्द्रका सरलगोपाल महर्जनले १७३ त...

तेह्रथुपको लालिगुँरास-८ मा कांग्रेसका लिम्बु विजयी : नेकपा एसलाई दुई मत
  • खबरदाता

तेह्रथुम – तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए। लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जित
  • खबरदाता

रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त...

नुवाकोटको ककनी-२ मा माओवादीका घिमिरे विजयी : स्वतन्त्रलाई १ मत
  • खबरदाता

नुवाकोट – नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए।...

काठमाडौं १६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित
  • खबरदाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १...

कञ्चनपुरको भीमदत्त-६ मा कांग्रेसका चन्द विजयी
  • खबरदाता

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाशचन्द विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार...

हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी
  • खबरदाता

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए। तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल...

तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बू विजयी
  • खबरदाता

तेह्रथुम । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ४४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए । लिम्बूका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८