• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज मंगलबार: गणेश भगवानको पूजा, कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल मंसिर १८ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि। अन्तर्राष्ट्रि अपांगताविरुद्धको दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि...

तपाइको दिन कस्तो रहनेछ आज ? हेर्नुस भाग्य फल !
  • खबरदाता

आज २०८१ साल मंसिर १८ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि। अन्तर्राष्ट्रि अपांगताविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत
  • खबरदाता

नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो । जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले...

एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
  • खबरदाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो...

ग्रामथान गाउँपालिकाको अध्यक्ष माओवादीले जित्यो
  • खबरदाता

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।  

नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित
  • खबरदाता

जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् । एमालेकी सुनिता बोहोराले...

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता : कसले कति मत पाए ?
  • खबरदाता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार डंगोलले ७८९ मत पाएका छन् । नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् । माओवादी (केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त...

एनपिएल : आज काठमाडौं र चितवन तथा जनकपुर र कर्णाली भिड्दै
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौं...

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८