• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बुधबारको विनिमय दर :अमेरिकी डलर र चिनियाँ युआन घट्यो
  • खबरदाता

आज २०८१ साल मंसिर १९ गते बुधबार सन् २०२४ डिसेम्बर ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ...

बढ्यो जाडो, आज मौसम सफा रहने
  • खबरदाता

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ । राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली...

दक्षिण कोरियामा सैनिक शासन घोषणा !
  • एजेन्सि

दक्षिण कोरियाका राष्ट्रपति यून सुक(योलले देशमा सैनिक शासन (मार्शल ल) घोषणा गरेका छन । मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक भएको जनाएका हुन्‌ । राष्ट्रपति यूनले यो...

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई के भने ?
  • खबरदाता

चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यगरी ६ वटा कुरा बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र सीबीच मंगलबार बेइजिङको देउताई स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्तामा...

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो । नेकपा (एमाले)का अध्यक्षसमेत...

चितवनसँग पोखरा ८७ रनले पराजित
  • खबरदाता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो। कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती...

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
  • खबरदाता

चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही...

यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी
  • खबरदाता

नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८