• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भोटेकोसी र त्रिशूलीलगायत नदीमा आज ठुलो बाढी आउने सम्भावना, ५० जिल्ला जोखिममा
  • खबरदाता

बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशका विभिन्न खोला तथा नदीमा बाढी आउने र त्यसले आसपासका क्षेत्रमा असर पुर्‍याउन सक्ने जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित ४८ जिल्ला र आसपासका...

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल
  • खबरदाता

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा...

भोटेकोशी बाढी : कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग
  • रासस

कञ्चनपुर । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । जिल्लाको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९...

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, वाग्मती र गण्डकी प्रदेशको...

एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन
  • खबरदाता

रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ। ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला...

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६ सेप्टेम्बर ३ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष...

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार
  • खबरदाता

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
  • रासस

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८