• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू
  • खबरदाता

काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् । शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै...

जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
  • खबरदाता

जनकपुर-जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा।जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म...

ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बनाउन देउवाको सुझाव
  • खबरदाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् । काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वाग्मती प्रदेशले गरेको कार्यक्रममा सम्बोधन गर्दै भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • खबरदाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ । कार्यसम्पादन समितिको बैठकमा...

यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा...

साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी
  • एजेन्सि

वाशिङ्टन – आइतबार साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच भेटवार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन्। अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ८०...

लेबनानबाट रकेट प्रहार भएपछि इजरायली सेनाको भीषण आक्रमण
  • एजेन्सि

इजरायल – नोभेम्बर महिनामा भएको हिंसापछि लेबनान र इजरायलको बिचमा सबै भन्दा भीषण आक्रमण भएको छ। लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा लगातार हवाई आक्रमण गरेको छ। इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय...

आज २०८१ साल चैत १० गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत १० गते आइतबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८