• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
  • रासस

बागलुङ । किसानलाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले किसानसँगको सहलगानीमा रु। सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा...

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

गोली हानेर हत्या आरोपीलाई प्रहरीले लियो नियन्त्रणमा
  • खबरदाता

काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका(२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो। काठमाडौं उपत्यका अपराध...

‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए गृहमन्त्रीले
  • खबरदाता

काठमाडौं- गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र...

वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात
  • रासस

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही...

म्याग्दीको प्रभुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना
  • रासस

म्याग्दी । मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ । प्रभुचेला धुरी...

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
  • खबरदाता

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा...

ट्रम्पसँगको तनाव लगत्तै बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर
  • एजेन्सि

लण्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८