काठमाडौं । एमालेको कानून विभागका केन्द्रीय सदस्य तथा अधिवक्ता राजकिशोर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा एमालेका नेता यादव कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेका नेता यादव धनुषाको सबैला नगरपालिका वडा नं।...
महेन्द्रनगर (धनुषा) । चार सय ७७ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले...
किमाथांका– मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। गोठमा रहेका दुई सय ५० भेडा रहेका...
जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको...
चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन्। जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार आयोजित जागरणसभामा उनले भने, ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई...
झापाबाट १६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलाम आउँदै गरेको को १...
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो । राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको...
वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ। यस अघि बाइडेन...
हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८