• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
जनकपुरधामबाट लिङदेनले गरे संघीयता र धर्मनिरपेक्षताको विरोध
  • खबरदाता

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको...

‘आगामी चुनावसम्म सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्छौँ’
  • खबरदाता

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन्। जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार आयोजित जागरणसभामा उनले भने, ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई...

झापामा दुइटा ट्रकबाट १६ सय किलो गाँजा बरामद, दुई जना पक्राउ
  • खबरदाता

झापाबाट १६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलाम आउँदै गरेको को १...

राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो । राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको...

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय : २४ अप्रिलमा अमेरिका छाड्न सूचना
  • एजेन्सि

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ। यस अघि बाइडेन...

आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
  • रासस

हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास...

आगलागी नियन्त्रण भएपछि सुचारु भयो हिट थ्रो विमानस्थल
  • एजेन्सि

लण्डन – विमानस्थल नजिकै आगलागी भएका कारण रोकिएको लन्डनको हिट थ्रो विमान स्थलबाट फेरि उडान सुरु भएको छ। युरोपको सबैभन्दा व्यस्त विमानस्थल मानिएको हिट थ्रोको नजिकै एक दिन अघि लागेको आगोका कारण धेरै यात्रु अलपत्र परेका थिए। शनिवार पूर्ण रूपमा...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ८० पैसा...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल चैत ९ गते शनिबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मार्च २२ तारिख। विश्व जल दिवस तथा गोरखकाली पूजा परेको छ। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८