• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
तीनकुने र आसपास क्षेत्रको कर्फ्यु बिहान ७ बजे सकिँदै
  • खबरदाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ । काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । शुक्रबार...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल चैत १६ गते शनिबार चैत कृष्ण पक्षको औंसी तिथि। घोडे जात्रा। तदनुसार सन् २०२५ मार्च २९ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण...

आज २०८१ साल चैत १६ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत १६ गते शनिबार चैत कृष्ण पक्षको औंसी तिथि। घोडे जात्रा। तदनुसार सन् २०२५ मार्च २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

तीनकुने झडपमा कीर्तिपुरका एक युवाको मृत्यु
  • खबरदाता

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

निवासमा भेटिएनन दुर्गा प्रसाई,खोज्दै प्रहरी
  • खबरदाता

काठमाडौं । दुर्गा प्रसार्र्ईं सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । तर, उनी...

राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जलेर पत्रकारको मृत्यु
  • खबरदाता

काठमाडौं– राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा...

शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु
  • खबरदाता

तीनकुने क्षेत्र अशान्त भएपछि प्रशासनले निषेध आदेश (कर्फ्यु) लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु लगाइएको जानकारी दिए। उनले  भने, ‘अर्को सूचना जारी नभएसम्म सो क्षेत्रमा कर्फ्यु आदेश गरिएको छ।’...

राजावादीहरूले खोसे प्रहरीको हतियार, हिंस्रक बन्यो प्रदर्शन
  • खबरदाता

अराजक, उत्तेजक र हिंस्रक प्रदर्शनमा उत्रिएका राजावादीहरूले प्रहरीको हतियार लुटेर लगेका छन् शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर भिडतर्फ भागेका हुन् । राजावादीले खोसेको प्रहरीको हतियारमा अश्रुग्यास प्रहार गर्ने बन्दुक रहेको छ । पूर्वराजा ज्ञानेन्द्र...

तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी
  • खबरदाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।  

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८