• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीनकुने झडपमा कीर्तिपुरका एक युवाको मृत्यु

  • खबरदाता

तीनकुने झडपमा कीर्तिपुरका एक युवाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

  • प्रकाशित मिति : चैत १५, २०८१, शुक्रवार २०:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८