अराजक, उत्तेजक र हिंस्रक प्रदर्शनमा उत्रिएका राजावादीहरूले प्रहरीको हतियार लुटेर लगेका छन्
शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर भिडतर्फ भागेका हुन् ।
राजावादीले खोसेको प्रहरीको हतियारमा अश्रुग्यास प्रहार गर्ने बन्दुक रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र विवादास्पद मेडिकल माफिया दुर्गा प्रसाईंको आदेशमा भइरहेको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मी र व्यक्तिका निजी घर जलाउने, तोडफोड गर्ने जस्ता हर्कत गरेका छन् । (तस्बिर सौजन्य अनलाइन खबर)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८