राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् । कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन्...
नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र थप बलियो बनाउन अर्को क्रान्ति गर्ने घोषणा गरेका छन्। समाजवादी मोर्चाले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रमा केही त्रुटि भएकै कारण निरंकुशतावादीहरूले टाउको उठाएको बताउँदै यस्तो...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनमा निजी सम्पत्ति तोडफोड नगर्न आग्रह गरेका छन्। तीनकुनेको प्रदर्शन ध्वंसात्मक बनेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका हुन्। ‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो। हामी शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल...
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । अराजक समूहले सुरक्षाकर्मीको राइलफल समेत खोसेका छन् । सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभा बैठकको अगाडि सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ...
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुने छ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक...
नेपाल राष्ट्र बैंकले शुत्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ...
आज २०८१ साल चैत १५ गते शुक्रबार चैत कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मार्च २८ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८