सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रे, गुल्मी, स्याङ्जा, लगायतका केही क्षेत्रमा सोमबार भारी वर्षा भएको हो। गुल्मीमा सोमबार ५६.४ मिलीमिटर वर्षा भएको छ भने स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले...
संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक...
आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ मे १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको...
चितवनका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ३ जना घाइते भएका छन। चितवन प्रहरीले जनाए अनुसार आज (सोमबार) साझ ६ बजेको समयमा भरतपुर ४ जगर्नाथचोकमा कुइकेलचोकबाट विशालचोक तर्फ आउदै गरेको बा १७च ९२२३ नं.को इभि भ्यानले जानकीचोक बाट शिवघाटचोक तर्फ जाँदै गरेको...
वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो। विभागका निर्देशक हिमाल गौतमले भने, ‘सगरमाथामा तीव्र गतिको...
नारायणी नदिमा पौडी खेल्ने क्रममा बेहोस भएका कुमार नेपालीको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे १ बजेको समयमा भरतपुर १७ को मझुवा नजिक बुवा र आमा सगै नुहाउ गएका बर्ष १८ का नेपाली नारायणीमा डुबेर बेहोस भएका...
नयाँदिल्ली– सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक...
चितवन– आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केबलकार सञ्चालनमा आएको दुई वर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी...
गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न सके मुलुक चाँडै शान्ति, स्थायित्व र समृद्धिको पथमा लम्कन सक्ने बताएका छन् । भगवान् गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको उँभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८