• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
कारागारबाट निस्कन चाहेनन् दीपक मनाङे
  • खबरदाता

बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् । प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका...

पोखरामा आगजनी गरिएको घरमा अर्को शव फेला
  • खबरदाता

पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो । अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो। आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा...

गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव
  • खबरदाता

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर...

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर
  • खबरदाता

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ । नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ । अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा...

पोखरामा जलाइएको घरमा फेला पर्‍यो शव
  • खबरदाता

पोखरा । पोखरामा मंगलबार प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही स्वरुम रहेको घरमा...

बाँकेको बाल सुधारगृहमा झडप, पाँचजनाको मृत्यु
  • खबरदाता

बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ । सातजना घाइते छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार, बालबिज्याइँकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ र बालसुधार...

डिल्लीबजार कारागार आगजनी गरेर भाग्ने प्रयासमा कैदी, सेनाको हस्तक्षेप
  • खबरदाता

देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको...

२७ जनालाई सेनाले लियो नियन्त्रण, ३१ वटा हतियार बरामद
  • खबरदाता

नेपाली सेनाले २७ जनालाई नियन्त्रणमा लिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। लुटपाट, आगजनी, विध्वंस लगायतमा संलग्न रहेको आरोप उनीहरूमाथि छ। उनीहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ। काठमाडौंमा २३...

सर्वोच्च अदालतले भन्यो– मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन
  • खबरदाता

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ । मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । उक्त आगजनीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८