• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पोखरामा आगजनी गरिएको घरमा अर्को शव फेला

  • खबरदाता

पोखरामा आगजनी गरिएको घरमा अर्को शव फेला

पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो ।

अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो।

आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

मंगलबार प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८