• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्वोच्च अदालतले भन्यो– मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन

  • खबरदाता

सर्वोच्च अदालतले भन्यो– मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ ।

मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।

उक्त आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८