कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना...
केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा वर्षा सुरु भइसकेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । दिउँसो देशभर साधारणतया बदली...
आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो । नौरथको नौ दिनसम्म पूजा आराधना गरी...
आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...
आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार सामाजिक सञ्चालमार्फत महाशाखाले अहिले देशका प्रमुख नदीहरूको जलसतह सामान्य रहे पनि शनिबार दिउँसोदेखि नदीहरूमा जल बहाब बढ्न सक्ने बताएको छ ।...
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुने र बाटो मर्मत कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न...
तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् । आज एक संयुक्त सूचनामार्फत तीन जिल्लाका जिप्रकाले असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा...
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार, काठमाडौं–विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै, काठमाडौं–भरतपुरको चार हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२, जनकपुरको पाँच...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८