• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

भारतबाट बढेर आयो, निगमले बढाएन मूल्य
  • खबरदाता

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले साविकको मूल्यलाई नै निरन्तरता दिएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेलरमट्टीतेल तथा एलपी ग्यासको मूल्य बढेर आएको छ । तर, चाडपर्वलाई लक्षित गरेर मूल्य नबढाइएको...

नारायणगढ -मुग्लिन सडक खण्ड सुचारु
  • खबरदाता

भरतपुर । लेदो खसेर अवरुद्ध भएको नारायणगढ -मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । तुइन खोला पुलनजिकै लेदो खसेर पूर्णरूपमा अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक अवरुद्ध भएको सूचना पाउनबित्तिकै...

नारायणघाट-मुग्लिन सडक फेरि अवरूद्ध
  • खबरदाता

तुइन खोलामा लगातार आइरहेको पहिरोले मुग्लिन–नारायणघाट सडक खण्ड फेरि अवरूद्ध भएको छ। सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ७ बजे उक्त सूचना जारी गरेको हो। तुइन खोलाको पुल नजिकै वर्षाका कारण माथिबाट लेदो खस्दा सडक अवरूद्ध भएको सडक डिभिजनले जनाएको...

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे काठमाडौं उपत्यका
  • खबरदाता

दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका...

ग्रेन्डर मेसिनले खुट्टा काटिएर मृत्यु
  • खबरदाता

झापा । ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार (असोज १३) साँझ परियारले आफ्नो...

देशभर बदली, चट्याङसहित आज वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका सबै प्रदेशमा मंगलबार (असोज १४) साधारणतया बदलीको पूर्वानुमान छ । कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा...

आज महाअष्टमी : गरिँदै महागौरी देवीको पूजाआराधना
  • खबरदाता

बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८