• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भरतपुरको धर्मचोकमा कार दुर्घटना हुँदा ३ जना घाइते
  • खबरदाता

भरतपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार सोमबार बिहान ३:३० बजेको समयमा उक्त दुर्घटना भएको हो। चौबिसकोटीबाट बिशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नं. को कार आफै अनियन्त्रित भई बाटोको बिच भागमा रहेको...

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २० तारिख। लक्ष्मी पूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
  • खबरदाता

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर...

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्। खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय...

विदेशी मुद्राको यस्तो छ विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आज ९कात्तिक २०का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

डेढ महिनामा सात हजार पर्यटक मनाङ भित्रिए
  • खबरदाता

मनाङ । मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्छ । यो मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यो वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ...

कार्तिक कृष्ण त्रयोदशी : आज कागतिहार
  • खबरदाता

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज (कात्तिक २) बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमिठो चिजबिज खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन कागतिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको...

हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
  • खबरदाता

भक्तपुर । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३...

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १९ तारिख। काग तिहार र धनवन्तरी जयन्ती आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८