• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
कात्तिक ३ देखि ६ गतेसम्म तिहार अवधिभर कस्तो हुनेछ मौसम ?
  • खबरदाता

यो वर्ष तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव हुने छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहारको समयमा पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ...

नारायणगड- मुग्लिन सडकको गाइघाटमा ७ वटा गाडी एकैपटक ठाेक्किए
  • खबरदाता

नारायणगड - मुग्लिन सडक खण्डको गाइघाटमा ७ वटा सवारीसाधन  एकैपटक ठाेक्किएका छन। चितवन प्रहरीले दिएको जानकारी अनुसार सनिवार बिहान करिब ७:३० बजेको समयमा चितवन भरतपुर स्थिति उक्त स्थानमा दुर्घटना भएको हो। मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९...

आज देशभरको मौसम सफा रहने
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यसैगरी, आज...

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन...

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु, कुन दिन के छ ?
  • खबरदाता

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो...

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत । धनतेरस पर्वसमेत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर १८ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा...

विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
  • खबरदाता

सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पियन बनेको छ । यसअघि प्रतियोगिताको दुई खेलअगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो । शुक्रबार...

साथीहरू नरम भाषामा बोल भन्छन,के चिनी थपेर बोलौ ?
  • खबरदाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थुन्नका लागि सरकार निरन्तर प्रयासमा रहेको आरोप लगाएका छन् । शुक्रबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरेको दाबी गरेका हुन् । 'केपी ओलीलाई कसरी...

जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी भएको सेनाको दाबी,  ४१ जना अरु को थिए ?
  • खबरदाता

गत भदौ २३ गते पहिलो दिन भएको जेन-जीको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाले तत्कालै ज्यान गुमाए । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८