• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
स्टुडियोमा आत्मदाह प्रयास : गायिका नितुको मृत्यु
  • खबरदाता

शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । “कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले...

पहाडी भूभागमा आंशिक बदली, यी प्रदेशमा वर्षा र हिमपात
  • खबरदाता

देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी...

कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
  • रासस

मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार...

आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख। संयुक्त राष्ट्रसंघ दिवस । विश्व सूचना दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
  • खबरदाता

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन...

भाइटीका कसरी लगाउने ?
  • खबरदाता

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ मा उत्तम साइत
  • खबरदाता

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

सुरु भयो नेपाल संवत् ११४६
  • रासस

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...

चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • खबरदाता

मोटर साइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार गए राती करिब १२:२० बजेको समयमा जिल्ला चितवन खैरहनी न।पा।२ को जनजीवन टोल स्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मो।सा।आफै अनियन्त्रित भई दुर्घटना भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८