• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत

आज २२.२५ प्रतिशतमा संक्रमण। साउन १२ ,२०७८ चितवन । आज एकै दिनमा १७७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३८९९ जनामा कोरोना भाइरसको...

चितवनमा १११४ परिक्षण, १९५ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १७.५० प्रतिशतमा पोजेटिभ साउन १२ ,२०७८ चितवन । आज चितवनमा १०३४ जनाको पिसिआर परिक्षण गर्दा १५८ र ८० को एन्टिजेन परिक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १३८...

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

साउन १२, २०७८ नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको...

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

साउन १२, २०७८ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् ।...

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

साउन १२, २०७८ नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र...

ठाकुर पक्षका सांसद पद के हुन्छ ?

साउन १२, २०७८ निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ सदस्य भएको यादव पक्षले जसपाको आधिकारिकता पाएकोमा ठाकुर पक्ष अब दल विभाजन...

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

साउन १२, २०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण...

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

साउन १२, २०७८ निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो...

असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने

साउन १२, २०७८ सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८