• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत


आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत

आज २२.२५ प्रतिशतमा संक्रमण।

साउन १२ ,२०७८

चितवन । आज एकै दिनमा १७७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।

देश भर १२६५५ को पिसिआर परिक्षण गर्दा २७२६ र ४८६३ जनाको एन्टिजेन परिक्षण गर्दा ११७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १९५ जना रहेका छन् ।

आज थप २० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९७५८ पुगेको छ ।

  • प्रकाशित मिति : साउन १२, २०७८, मंगलवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८