• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा १११४ परिक्षण, १९५ मा संक्रमण

  • खबरदाता

चितवनमा १११४ परिक्षण, १९५ मा संक्रमण

परिक्षण मध्ये १७.५० प्रतिशतमा पोजेटिभ

साउन १२ ,२०७८

चितवन । आज चितवनमा १०३४ जनाको पिसिआर परिक्षण गर्दा १५८ र ८० को एन्टिजेन परिक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १३८ , खैरहनिमा ३,माडिमा १९, रत्ननगरमा १०,राप्तीमा २ र कालिकामा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६१ जनाको आइसियुमा , जसमध्ये ११ जनाको भेन्टिलेटर र १४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १९५६ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ३२१ पुगेको छ । आज चितवनमा १९५ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन १२, २०७८, मंगलवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८