• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एकैदिन कोरोनाका ६७३४ संक्रमित थपिए
  • खबरदाता

आज ३८ प्रतिशतमा संक्रमण। माघ ३ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा ५४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १६ हजार ९७५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७३४ जनामा कोरोना भाइरसको...

थप जानकारी : आज चितवनमा २५२ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

आज परिक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ३, २०७८ चितवनस् चितवनमा आइतबार २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ७४१ जनाको पिसीआर र ९५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २५२ जनामा संक्रमण...

प्रेस स्वतन्त्रता बारेको निबन्ध लेखनमा अधिकारी पहिलो
  • खबरदाता

माघ ३,२०७८ 'नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अबस्था' बारे लेखिएका निबन्ध मध्ये सुर्य प्रसाद अधिकारीको लेख पहिलो भएको छ। नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उक्त निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको थियो। सोमबार महासंघले प्रकासित गरेको पत्रमा...

सन् २०२१ मा चीनको जन्मदर न्यून

माघ ३, २०७८ बेइजिङ – चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् । बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने...

आज चितवनमा १९० जनामा कोरोना संक्रमण पुष्टि

आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ३, २०७८ चितवन:   चितवनमा आइतबार १९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ४११ जनाको पिसीआर र ९० जनाको एन्टिजेन्ट परिक्षण गर्दा १९० जनामा संक्रमण...

खाद्य संकट झेलिरहेको सिरियालाई चीनले ४ हजार टन चामल पठायो

दमासकस - चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि...

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

माघ ३, २०७८ नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार...

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लबद्वारा प्रदेश १ पराजित

माघ ३, २०७८ काठमाडौँ- प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो...

कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा
  • रमेश गिरी

भक्तपुर - माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८