• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
सरकारले जनताको मन दुखाउने काम गरे कडा रुपमा प्रतिवाद गर्छौंः आङ्देम्बे
  • खबरदाता

नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ बोल्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो...

सुकुम्बासी बस्ती हटाउनेविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
  • खबरदाता

खोला किनाराका सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ। थापाथलीमा रहेका बासिन्दाहरुलाई कार्यलाई रोक्न माग गर्दै मदनप्रसाद रौनियार, गोपाल रन पहेलीलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ...

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो
  • खबरदाता

शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीनदिन लागेको थियो । सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक...

११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
  • खबरदाता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन काठमाडौंमा आयोजना हुने नेकपाले जनाएको छ ।...

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
  • खबरदाता

यस वर्षको कक्षा १२ को परीक्षा आज  देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा...

चट्याङ लागेर बाबु छोराको मृत्यु
  • खबरदाता

प्यूठानमा चट्याङ लागेर बाबु छोराको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङमा चट्याङले लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए। उनीहरूलाई...

कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज
  • खबरदाता

नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज  बस्दै छ । कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले...

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि । मोहिनी एकादशी व्रत । तदनुसार सन् २०२६ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

आगामी १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गरिने
  • खबरदाता

सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । सो रणनीतिमा यसअघि प्रस्ताव गरिएका, अध्ययन भएका, निर्माणमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८