माघ ४,२०७८ अर्घाखाँची - विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो ९पञ्चाङ्ग० लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ,...
माघ ४,२०७८ तनहुँ -सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले...
माघ ४,२०७८ चितवन समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक...
माघ ४,२०७८ दमौली -बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । साथै उनीहरूलाई जनही रु पाँचरपाँच...
माघ ४,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालका ३७ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार सोमबार सांझ सम्मको रिपोर्ट अनुसार संक्रमण हुनेको संख्या ३७ पुगेको हो। सामाजिक संजाल मार्फत अस्पतालमा सेवा प्रवाह गर्न समेत...
माघ ३,२०७८ मधेस प्रदेशको सरकारले मंगलबार सार्बजनिक बिदाको घोषणा गरेको छ। प्रदेश नम्बर २ ले नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी...
माघ ३,२०७८ झापा । झापाको मेचीनगर नगरपालिकाबाट १० लाख बराबरको अवैध मोटर पार्ट्स प्रहरीले बरामद गरेको छ। प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला...
माघ ३,२०७८ चितवन । चितवन जिल्लाका २ हजार ७२० जनाले बुस्टर मात्रा खोप लगाएका छन। जिल्लामा फ्रन्ट लाइनमा रहेर काम गर्दै आएका समुहलाइ आइतबार र सोमबार कोभिशिल्ड खोप बुस्टर मात्रा लगाइएको हो। भरतपुर महानगरपालि भित्रका विभिन्न खोप केन्द्रबाट २...
माघ ३,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा पानस युवा क्लबले सानदार जित हात पारेको छ । आज (सोमबार) भएको दोस्रो खेलमा पानसले नारायणगढ फुटबल क्लब ९एनएफसी० लाई ४(० ले पराजित गरेको हो । खेलमा सुरुवात देखि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८