माघ ६ ,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजनमा सौराहा युवा समाज र पानस युवा क्लब बराबरीमा रोकिएका छन् । बिहीबार सम्पन्न दोस्रो खेलमा सौराहा र पानस गोलरहित बराबरीमा रोकिएका छन् । दुबै टोलीले पाएका आधा...
परिक्षण गरिएकामध्ये ३६ प्रतिशतमा संक्रमण । माघ ६ ,२०७८ चितवनमा बुधबार ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९९ जनाको पिसीआर र १९५ जनाको एन्टिजेन परिक्षण गर्दा ३२२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
माघ ६ ,२०७८ नवलपुर -नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद...
माघ ६ ,२०७८ चितवन -पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र...
माघ ६ ,२०७८ कावासोती - जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक...
२०७८, ६ माघ काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...
परिक्षण गरिएकामध्ये ४२ प्रतिशतमा संक्रमण। माघ ५ ,२०७८ चितवनमा बुधबार ३७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ७५९ जनाको पिसीआर र १४० जनाको एन्टिजेन परिक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...
माघ ५,२०७८ गैंडाले आक्रमण गर्दा चितवनमा दुइजना घाइते भएका छन। भरतपुर महानगर पालिका २२ पटिहानी बस्ने बर्ष ७० को बुदना महतो र बर्ष ८० को धोधारि महतोलाइ गैंडाले आक्रमण गर्दा दुबैजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...
आज ४९ प्रतिशतमा संक्रमण । माघ ५,२०७८ आज पनि नेपालमा कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८