• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

माघ ७,२०७८ चितवन । जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो । १६...

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात
  • रासस

  माघ ७,२०७८ इलाम । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै...

नमस्ते ग्रुपको एक बर्ष : अबको लगानी पर्यटन र घरजग्गामा
  • खबरदाता

  माघ ७,२०७८ चितवन । विभिन्न व्यवसाय तथा पेशामा संलग्न रहेको नमस्ते ग्रुपले आफ्नो बार्षिकोत्सव मनाएको छ । भरतपुरमा बिहीबार ग्रुपले पहिलो बार्षिकोत्सव मनाएको हो । ग्रुपले आगामी बर्षमा चितवनमा घरजग्गा , अपार्टमेन्ट तथा पर्यटन क्षेत्रमा लगानी गर्ने योजना अघि...

मधेस प्रदेशमा भेटिए १४ ओमिक्रोन संक्रमित
  • खबरदाता

  माघ ७,२०७८ जनकपुरधाम – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ। मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट...

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
  • रासस

  माघ ७,२०७८ महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् । तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै...

नारायणगढ–मुग्लिन सडक खण्ड दुई तर्फि सुचारु
  • खबरदाता

माघ ७,२०७८ चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ। उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम सकिए पछि अहिले बिहान ११ बजेबाट यातायात सुचारु भएको चितवन ट्राफिकले जनाएको छ। उक्त सडक...

नारायणगढ–मुग्लिन सडक : थप पहिरो नझरे एक घन्टामा सुचारु हुने
  • खबरदाता

माघ ७,२०७८ चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड करिब एक घन्टामा सुचारु हुने भएको छ। उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम अहिले भइरहेको छ। माथीबाट अन्य पहिरो नखसेमा अबको एक घन्टामा सडक...

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित
  • खबरदाता

माघ ६, २०७८ त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा...

प्रतिष्ठान प्रदेशमा २३० पत्रकार सङ्क्रमित
  • रासस

माघ ६,२०७८ नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८