• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनमा सक्रिय संक्रमित संख्या १८ सय पुग्यो

  • खबरदाता

चितवनमा सक्रिय संक्रमित संख्या १८ सय पुग्यो

परिक्षण गरिएकामध्ये ३६ प्रतिशतमा संक्रमण । 

माघ ६ ,२०७८

चितवनमा बुधबार ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९९ जनाको पिसीआर र १९५ जनाको एन्टिजेन परिक्षण गर्दा ३२२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै २६३ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या १८०० पुगेको छ। संक्रमित मध्ये १७५६ होमआइसोलेसन र ४४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७८, बिहीवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८