• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपालमा ओमिक्रोनसंगै डेल्टाको पनि जोखिम
  • खबरदाता

  माघ ९,२०७८ नेपालमा कोभिड- १९ को नयाँ भाइरस ओमिक्रोन र पुरानो भाइरस डेल्टाको उत्तिकै जोखिम रहेको पाइएको छ। पछिल्लो तथ्यांकलाइ हेर्ने होभने नेपालमा कोरोनाभाइरस सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पाइएको छ। राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले ३२ जनाको जीन...

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी

माघ ९,२०७८ काठमाडौँ - चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत...

भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर- कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू...

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आजै १२ बजेदेखि

काठमाडौँ - राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

न्युजिल्याण्ड - न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन्। उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन्। बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड...

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज...

भिरबाट लडेर किशोरीको मृत्यु
  • रासस

  माघ ९,२०७८ जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको...

चितवनमा निर्माणाधिन ढलको चेपमा खसेर गैंडा मर्‍यो
  • खबरदाता

  माघ ९,२०७८ भरतपुरमा निर्माणाधिन ढलको चेपमा खसेर एक गैंडाको मृत्यु भएको छ। गोन्द्राङ नजिक टिकौलि जङ्गल छेउमा बन्दै गरेको ढलको बाहिरि भागमा खसेर मृत्यु भएको गैंडा भाले रहेको छ। अहिले उक्त स्थानमा जिल्ला बन कार्यालयको टोलि पुगेगीसकेको र क्रेनको...

कर्मचारीमा कोरोना भएपछि टेकु अस्पतालमा १ साता खोप अभियान स्थगित
  • खबरदाता

  माघ ९,२०७८ काठमाडौँ- राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ। अस्पतालबाट जारी एक विज्ञप्तिअनुसार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो। अस्पतालले आइतबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८