• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा निर्माणाधिन ढलको चेपमा खसेर गैंडा मर्‍यो

  • खबरदाता

चितवनमा निर्माणाधिन ढलको चेपमा खसेर गैंडा मर्‍यो

 

माघ ९,२०७८

भरतपुरमा निर्माणाधिन ढलको चेपमा खसेर एक गैंडाको मृत्यु भएको छ।

गोन्द्राङ नजिक टिकौलि जङ्गल छेउमा बन्दै गरेको ढलको बाहिरि भागमा खसेर मृत्यु भएको गैंडा भाले रहेको छ।

अहिले उक्त स्थानमा जिल्ला बन कार्यालयको टोलि पुगेगीसकेको र क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ।

  • प्रकाशित मिति : माघ ९, २०७८, आइतवार १०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८