• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन
  • रासस

  माघ १०,२०७८ नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरे । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ...

देश भर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

    आज ४९ प्रतिशतमा संक्रमण। माघ १० ,२०७८ चितवन । एकै दिन १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा २५४० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २४...

मालपोत कार्यालय चितवनको सेवा स्थगित
  • खबरदाता

  माघ १०,२०७८ कोरोनाका कारण मालपोत कार्यालय चितवनको सबै सेवा स्थगित गरिएका छन। कार्यालयका प्रमुख लगायत अन्य चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १६ गते सम्मका लागि सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ। यस अबधिमा कार्यालयका आन्तरिक तथा प्रशासनिक...

बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा
  • खबरदाता

माघ १० ,२०७८   चितवन - केबिए ग्लोबल भरतपुर फुटबल क्लब ९बिएफसी० सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । आज ९सोमबार० सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रड्सलाई टाईब्रेकरमा पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश...

चितवनमा १२७१ नमुनाको परिक्षण गर्दा थप ५८३ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ४६ प्रतिशतमा संक्रमण। माघ १० ,२०७८ चितवनमा सोमबार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ८५८ जनाको पिसीआर र ४१३ जनाको एन्टिजेन परिक्षण गर्दा ५८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

कोरोना सङक्रमण बढेसँगै भरतपुर कारागारमा उच्च सतर्कता

चितवन - कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको...

सहिद सप्ताह सुरु: पहिलो दिन शास्त्रीको सम्झाना

काठमाडौँ - पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड...

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन

माघ ९,२०७८ ब्रसेल्स - कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ...

क्यान्भास सजाउँदै मुलुकभर मनाइयो ‘विश्व जलरङ दिवस’

माघ ९,२०७८ काठमाडौँ- नेपाली ललितकला क्षेत्रका कलाकारले कोभिड–१९ को सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई पालना गरी विश्व जलरङ (वल्र्ड वाटरकलर) दिवस मुलुकभर कला सिर्जना गरी मनाएका छन् । प्रदेशगत रूपमा पानी रङमार्फत विभिन्न विषयका दृश्यचित्र क्यान्भासमा उतारेर आज दिवस मनाइएको अन्तर्राष्ट्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८