माघ ९,२०७८ धनगढी– यहाँ स्थिति एक खोप केन्द्रमा कोरोनाको खोप लगाएका एकको मृत्यु भएको छ। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनले आइतबार...
परिक्षण गरिएकामध्ये ५३ प्रतिशतमा संक्रमण। माघ ९ ,२०७८ चितवनमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १७७ जनाको पिसीआर परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै...
माघ ९,२०७८ नयाँ दिल्ली - भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ...
माघ ९,२०७८ भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। दुई जना गम्भीर अवस्थामा समेत रहेको...
माघ ९,२०७८ राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी...
आज ५१ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवन । एकै दिन १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ७०८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २० हजार...
परिक्षण गरिएकामध्ये ५५ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवनमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५६ जनाको पिसीआर र १८६ जनाको एन्टिजेन परिक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...
माघ ८, २०७८ कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ...
माघ ८,२०७८ हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८