• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा थपिए २८२ जना, १ को मृत्यु
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा संक्रमण। माघ १३ ,२०७८ चितवनमा सोमबार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०० जनाको पिसीआर र २३० जनाको एन्टिजेन परिक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान
  • अन्य पत्रिका

  माघ १३, २०७८   चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि...

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो
  • अन्य पत्रिका

  माघ १३, २०७८ नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक...

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
  • रासस

  माघ १३, २०७८ नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका...

बैतडीमा बस दुर्घटना, ८ जना घाइते
  • रासस

  माघ १३, २०७८   बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो । घाइते...

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई
  • खबरदाता

माघ १२,२०७८ चितवन - केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार  भएको उपाधि भिडन्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबलाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो । बिएफसीले एभरेष्टलाई ३-० ले...

कोरोनाबाट चितवनमा एकैदिन पाँचको मृत्यु
  • खबरदाता

माघ १२,२०७८ चितवन । चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा बुधवार ४ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जना संक्रमितको मृत्यु भएको हो ।...

लुम्बिनीका तीनै राष्ट्रिय सभा सदस्यमा गठवन्धन बीजयी
  • खबरदाता

  माघ १२,२०७८ लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ। तीन...

चितवनमा थपिए २८९ जना ,३७२० संक्रमित घरमै
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ३५ प्रतिशतमा संक्रमण। माघ १२ ,२०७८ चितवनमा सोमबार २८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ६३७ जनाको पिसीआर र १८२ जनाको एन्टिजेन परिक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८