• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देशका अधिकांश भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

माघ १४,२०७८ काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया...

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

माघ १४,२०७८ नवलपुर  - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार...

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

माघ १४,२०७८ राँझा - बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक...

हिमाली क्षेत्रमा भारी हिमपात: हिउँ पगालेर पानी खान बाध्य सुरक्षाकर्मी

माघ १४,२०७८  दार्चुला- जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताए । “सशस्त्र प्रहरी...

भूकम्पको धक्का महसुस
  • रासस

  माघ १४,२०७८ लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र...

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

  माघ १४, २०७८ स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ गठबन्धनको हितमा हुन्छ। तर, अहिले भएकै...

अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस
  • खबरदाता

  माघ १३,२०७८ चितवन । धुमुर्स सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आफुले रंगशाला निर्माणमा अनियमिता नगरेको बताएका छन। बिहिवार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अनियमितता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताएका छन् ।भरतपुर महानगरमा...

अलपत्र रंगशालाको दायित्व अब सरकारले लिन्छ : मन्त्री महेश्वर जंग गहतराज
  • खबरदाता

  माघ १३,२०७८ चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने बताएका छन् । बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा राखिएको अन्तक्रिया कार्यक्रममा आफ्नो भनाई...

८ हजार नयाँ संक्रमित थपिए, १५ को मृत्यु
  • खबरदाता

  आज ३७ प्रतिशतमा संक्रमण। माघ १३ ,२०७८ चितवन । एकै दिन ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ५२९२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख ३७ हजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८