• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लगातारको बर्षाले इँटा उद्योगमा अर्बौंको क्षति
  • रासस

  माघ २२,२०७८ धनुषा - बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको...

नारायणगढमा भेटियो शव,पहिचान हुन सकेन
  • खबरदाता

  माघ २२,२०७८ चितवन । चितवनको भरतपुर महानगरपालिका–३ स्थिति नारायणगढको कमलनगमा शव भेटिएको छ। अन्दाजी ४०/४५ बर्ष उमेरको पुरुष स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। तर हाल सम्म मृतकको पहिचान हुन नसकेपछि...

दुर्घटनामा दुईको मृत्यु
  • रासस

माघ २२,२०७८ सनिवार बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान बिरुवाबाट...

चितवनमा निको हुने २८८ जना, १ को मृत्यु
  • खबरदाता

परिक्षण गरिएकामध्ये १५ प्रतिशतमा संक्रमण। माघ २२ ,२०७८ चितवनका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३९४ जनाको पिसीआर र ३५ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...

हिमपातले गर्दा मनाङमा खोप अभियान स्थगित
  • रासस

  माघ २२,२०७८ पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप...

किसानको समस्या समाधान गर्न मधेस प्रदेशमा उच्चस्तरीय समिति
  • रासस

  माघ २२,२०७८ मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सनिवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।...

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने
  • रासस

  माघ २२, २०७८ कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ । सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा...

आइतबारदेखि मौसममा सुधार हुने
  • रासस

माघ २२,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही...

यातायात भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग
  • रासस

  माघ २२,२०७८ यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा ९एमाले० निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल यातायात मजदुर सङ्घले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८