• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापाको दोमुखामा भीषण आगलागी

  • खबरदाता

झापाको दोमुखामा भीषण आगलागी

फागुन १३, २०७८

झापा – झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ।

आगलागीमा परी केही स्थानीयबासी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरुको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार राति करिब ११ बजे त्यहाँ रहेका केही घर र सामुदायिक भवन जलेका छन्। दुईवटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

  • प्रकाशित मिति : फागुन १३, २०७८, शुक्रवार ०१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८