चैत ६,२०७८
चितवन – समाजबादी पेशागत कानुन ब्यवसायी संगठन चितवनको संयोजकमा अधिबक्ता जनक राज पौडेल चयन भएका छन।
आइतबार चितवनको भरतपुरमा आयोजित एक भेलाले अधिबक्ता धर्मेन्द्र थापालाइ तदर्थ समितिको सचिब चयन गरेको छ। यस्तै सदस्यहरुमा भोला नाथ नेपाल ,सोमनाथ तिवारी ,शिब बहादुर पान्डे र श्रीराम अधिकारी रहेका छन।
कार्यक्रममा आन्तरिक कानुन तथा मामिला मन्त्री कृष्ण प्रसाद खनाल र नेकपा एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लि र सचिब कुल प्रसाद लामिछानेको उपस्थित रहेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८