• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नारायणगड मुग्लिङ सडकको पन्ध्रकिलोमा ग्यास बुलेटमा आगलागी
  • खबरदाता

जेठ १३,२०७९ भरतपुर - नारायणगड मुग्लिङ सडक खण्डमा रोकिराखेको ग्यासको बुलेटमा आगलागी भएको छ। शुक्रवार मध्यान्ह १२:५० बजेको समयमा जिल्लाको भरतपुर २९ स्थिति पन्ध्रकिलोमा नारायणगडबाट मुग्लिन तर्फ जादै गरेको युपि १७ एटि ८६२७ नम्बरको एलपि ग्यास बुलेटमा अचानक आगोलागी भएको...

पेट्रोलियम पदार्थको कर घटाउने सरकारको निर्णय
  • खबरदाता

जेठ १३,२०७९ काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन्...

चितवन कांग्रेसद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान
  • खबरदाता

  जेठ १३,२०७९ चितवन । नेपाली कांग्रेस चितवनले स्थानिय तह निर्वाचित जनप्रतिनिधिलाइ सम्मान गरेको छ। शुक्रवार चितवनको भरतपुरमा आयोजिति एक कार्यक्रममा कांग्रेसबाट निर्वाचित २ सय ३ जनालाइ सम्मान गरिएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान...

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए
  • खबरदाता

  जेठ १३, २०७९ वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ ।   निर्वाचन...

नीति तथा कार्यक्रमप्रति ओलीको असन्तुष्टि नै असन्तुष्टि
  • खबरदाता

जेठ १३, २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्को आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका...

रञ्जन कोइरालाको फैसला उल्टियो, फेरि जेल बस्नुपर्ने
  • खबरदाता

जेठ १२, २०७९   सशस्त्र प्रहरी बलका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको फैसला उल्टिएको छ। उनले जेल बस्नुपर्ने भएको छ। बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले कोइरालाको मुद्दामा भएको फैसला उल्ट्याउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। यसअघि...

भक्तपुरमा मेलम्चीको पानी वितरण
  • खबरदाता

  जेठ १२, २०७९ भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्न सर्वोच्चको फैसला
  • खबरदाता

जेठ १२, २०७९ काठमाडौँ । सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले बिहीबार उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा...

आइतबार पनि राहदानी विभाग खुल्ने
  • खबरदाता

  जेठ १२, २०७९ राहदानी विभागले सार्वजनिक बिदा भएको दिन आइतबार पनि सेवा दिने भएको छ। विद्युतीय राहदानी सहजरूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो। विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८