• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द
  • खबरदाता

  जेठ २०, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र...

अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै
  • खबरदाता

  जेठ २०, २०७९ स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको...

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार
  • खबरदाता

जेठ २०, २०७९ यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको...

सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा
  • खबरदाता

जेष्ठ २०, २०७९ काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् । आयोग...

पाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम
  • खबरदाता

  जेठ २०, २०७९ पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख...

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
  • रासस

जेठ १९, २०७९ सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।...

दश रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
  • खबरदाता

जेठ १९, २०७९   नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै...

पल शाहलाई थुनामुक्त नगर्न उच्चअदालतको आदेश
  • खबरदाता

जेष्ठ १९, २०७९ अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् ।  जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले  जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको...

हतकडीसहित एक थुनुवा कैदी  फरार
  • खबरदाता

जेष्ठ १९, २०७९ कैलालीको सुखड इलाका प्रहरी कार्यालयका एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । प्रहरीले जेठ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८